यस्ता छन गण्डकी प्रदेश सरकारका ३ वर्षे उपलब्धि

पोखरा :   गण्डकी प्रदेश सरकारले तीन वर्षमा गरेका मुख्य उपलब्धि सार्वजनिक गरेको छ। उक्त अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड १९ को महामारीका बीचमा पनि सही नीति लिएर आर्थिक वृद्धिदर धनात्मक राख्न सफल भएको दाबी गरेका छन्। ‘आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको आर्थिक वृद्धिदर ६.६५ प्रतिशत रहेकोमा  कोभिडको १९  कारण आर्थिक वर्ष २०७६/०७७ मा २.२९ प्रतिशतमा सीमित … Continue reading यस्ता छन गण्डकी प्रदेश सरकारका ३ वर्षे उपलब्धि